धवलागिरीमा मेलमिलाप सम्बन्धी तालिम सम्पन्न

मुना, २८ वैशाख ।   म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा बिहिबार मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको आयोजना र शान्तिका लागि समग्र विकास संस्थाको सहजिकरणमा आठ दिनसम्म सञ्चालन भएको तालिममा न्यायिक समितिका पदाधीकारी र ७ वटै वडाका गरि २७ जनाको सहभागिता रहेको थियो । न्यायिक समितिका पदाधीकारीहरुको क्षमता विकास र वडा … Continue reading धवलागिरीमा मेलमिलाप सम्बन्धी तालिम सम्पन्न